9 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

गुणस्तरीय तथा निशुल्क शिक्षा,स्वास्थ्य र बाली बीमाको माग गर्दै जसपा पाल्हीनन्दन द्धारा ज्ञापन पत्र

- Advertisement -

रंजीत शर्मा/ नवलपरासी ।
पश्चिम नवलपरासी जिल्ला स्थित सबै पालिकाहरुमा गुणस्तरीय तथा निशुल्क शिक्षा,स्वास्थ्य र बाली बीमाको माग गर्दै जसपा पाल्हीनन्दन द्धारा ज्ञापन पत्र बुझाएको छ।

पाल्हीनन्दन गाउँपालिका दलित विपन्न तथा पछि परेको समुदायको बाहुल्यता रहेको बताउँदै गुणस्तरीय तथा निशुल्क शिक्षा,निशुल्क स्वास्थ्य तथा किसानको बाली बीमाको माग गर्दै जसपा पाल्हीनन्दन गाउँ कार्य समितिद्धारा ज्ञापन पत्र आज पाल्हीनन्दन गाउँपालिकामा बुझाइएको छ।

जसपा पाल्हीनन्दन गाउँ कार्य समितिका अध्यक्ष व्यासमुनी यादवका अनुसार पाल्हीनन्दन गाउँपालिका का जनताको आर्थिक अवस्था कमजोर भएकोले उच्च तथा गुणस्तरीय शिक्षा स्वास्थ्य उपचार हासिल गर्न नसकेको बताउँदै गाउँपालिका ले यस्ता कार्यको लागि पहल गर्नु पर्ने बताए ।

पाल्हीनन्दन गाउँपालिकाको समग्र उन्नति तथा विकासको लागि पालिका अन्तर्गत स्थित बिभिन्न +२ अध्यनरत छात्राहरुको निःशुल्क शिक्षा,प्रत्येक वर्ष प्राकृतिक विपदका कारण किसानहरुको अन्न बाली नोक्सान भैरहेको हुँदा सम्पूर्ण किसानहरुको निशुल्क बाली बिमाको माग गर्दै जनता समाजबादी पार्टी नवलपरासीले रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा ज्ञापन पत्र बुझाएको हो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme