11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासी १ बाट बिनोद चौधरी चुनाव लडने निश्चित

- Advertisement -

सहबान अन्सारी

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनाेद चाैधरी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारी दिने भएका छन ।
यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चाैधरी यसपटक प्रत्यक्ष निर्वाचनमा हाेमिएका हुन् ।
कांग्रेस संसदीय बोर्डको निर्णय अनुसार चौधरीले निर्वाचन कार्यालय बर्दघाटमा मनोयन दर्ता गराउने भएका छन ।
सोही क्षेत्रबाट जनता प्रगतीशिल पार्टीका हृदयेश त्रिपाठी चुनावी मैदानमा आउने भएपछी चौधरी र त्रिपाठी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यसअघि प्रतिनिधीसभाको निर्वाचनमा त्रिपाठीले सुर्य चुवाव चिन्ह लिएर नेपाली कांग्रेसका उम्मेदवार देवकरण प्रसाद कलवारलाई पराजित गरेका थिए।
त्रिपाठीलाई नेकपा एमालेले समर्थन गर्ने सम्भावना देखिएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme