11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ १७औं अध्यायमा प्रवेश

- Advertisement -

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’ को १७ औं शृंखला शुक्रबार (मंसिर ८) देखि भारतमा हुने भएको छ। उत्तराखण्डको पिथौरागढमा हुने संयुक्त सैन्य अभ्यास मंसिर २१ गतेसम्म चल्नेछ।

वि. सं. २०६७ देखि नेपाल र भारतका सेनाबीच हरेक वर्ष एकअर्को देशमा आलोपालो यस्तो सैन्य अभ्यास आयोजना हुँदै आएको छ। संयुक्त सैन्य अभ्यासको १६औं शृखला गत वर्ष पुसमा रूपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सम्पन्न भएको थियो। याे अभ्यास गण स्तरमा हुनेगर्छ ।

संयुक्त अभ्यासमा दुबै देशका फौजहरूले प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गर्ने गर्छन्। यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदान हुने गर्छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme