10.1 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा १० लाखकाे हुक्का Flavored बरामद

- Advertisement -

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले भन्सार छलेर नेपाल भित्र्याइएकाे ९ लाख ४४ हजारकाे अवैध सामान हुक्का बरामद गरी कारवाही चलाएकाे छ ।

प्रहरीले बेवारिसे अवस्थामा राखिएको Afzal लेखिएको हुक्कामा प्रयोग गरिने Flavored १९ बोरा (३८ कार्टून) सुस्ता गाउँपालिका वडा नं.३ बिनटोल स्थित बाटोको छेउबाट बरामद गरिएकाे जनाएकाे छ ।

उक्त सामान भन्सार छलि अबैधरुपमा नेपाल ल्याईएकाे र नवलपरासी तथा मातहत समेतबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले बरामद गरेकाे बताइएकाे छ ।

फेला पारीएकाे सामान रीतपूर्वक बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा पठाइएको सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बीर दत्त पन्तले जनाएका हुन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme