16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

शिव शक्ति क्रिकेट प्रतियोगिताको उपाधी बरगदवालाई

- Advertisement -

रंजीत शर्मा

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०६ लंगडीपकड़मा आयोजित शिव शक्ति क्रिकेट प्रतियोगिताको उपाधी भारतको बरगदवाले हात पारेको छ।

टास जितेर पहिलो ब्याटिङ गर्दै बरगदवाले प्रतिद्वन्दी लंगडी पकड लाई हराएर हात पारेको हो।

श्री शिव शक्ति यूवा क्रिकेट क्लवको आयोजनामा पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०६ लंगडीपकड़मा सञ्चालित क्रिकेट प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम श्री शिव शक्ति यूवा क्रिकेट क्लव अध्यक्ष गिरिजा कहारको अध्यक्षता तथा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ०२ ख का पूर्व सभापति दिनेशमणि पटेलको प्रमूख अतिथीकतामा सम्पन भएको छ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाली कांग्रेस नवलपरासी जिल्लाका जिल्ला सदस्य चन्द्रमणि चौधरी,नेपाली कांग्रेस नवलपरासीका यूवा नेता गुड्डु गुप्ता, समाजसेवी महेन्द्र यादव ,वीर बहादुर गोसाई,महेश धोबी श्रीनिवास यादव, पत्रकार रंजीत शर्मा लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । प्रतियोगीताको प्रथम पुरस्कार १० हजार र दित्तिय पुरस्कार ७ रहेको थियो भने प्रतियोगिता सम्पन गर्न प्रमूख अतिथि पटेलले १० हजारको सहयोग गरेका थिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme