7 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

लुम्बिनीमा आगलागी, १२ पसल जलेर नष्ट

- Advertisement -

लुम्बिनी, २ पुष । लुम्बिनीमा गएराती आगलागी हुँदा माला, मुर्ति, हस्तकलाका सामान भएका १२ वटा पसल जलेर नष्ट भएका छन् । आगलागीबाट ७० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको प्रहरीकाे भनाई छ ।

चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme