15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

सुस्ता जाने भनिएकाे ओलीकाे भ्रमण रद्द

- Advertisement -

पश्चिम नवलपरासी । नेकपा एमाले पार्टी अध्यक्ष केपी ओलीकाे बैशाख २० गते सुस्ताकाे अवलाेकन भ्रमणमा जाने पुर्व निर्धारित कार्यक्रम रद्द गरिएकाे छ ।

नेकपा एमालेकाे ९वाैं जिल्ला अधिवेशनमा सहभागी हुनका लागि १ दिन अगावै जिल्ला आउने र सुस्ताकाे विवादित भुमि, वाल्मिकी आश्रम र गजेन्द्रमाेक्ष धाम जाने कार्यक्रम तय गरिएकाे थियाे ।

बैशाख २१ गते जिल्ला अधिवेशनमा सहभागी हुन २० गते जिल्ला आउने कार्यक्रम रहेकाे तर संवैधानिक परिषदकाे आकस्मिक बैठक बस्ने भएकाेले सुस्ताकाे भ्रमण स्थगित गर्नु परेकाे नेकपा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताए ।

ओली बैशाख २१ गते जिल्ला आउने र रामग्राम स्तूप, महेशपुर भन्सार, बर्दगाेरिया बाबा मन्दिर पुग्ने र अन्त्यमा जिल्ला अधिवेशन सुनवलमा सहभागी हुने कार्यक्रम रहेकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme