8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

गाईको बाछो काटेको अभियोगमा पक्राउ

- Advertisement -

काठमाडौं, ६ असोज 

गाईको बाछो काटेको अभियोगमा रसुवा नौकुण्ठ गाउँपालिका-२ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा फुयेलचोक चौतराको खोलामा गाईको बाछो काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  हालै एक अन्य घटनामा १० जना पक्राउ परेका छन् । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme