15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

जेष्ठ नागरिकहरुलाई जलपान तथा मनोरञ्जन कार्यक्रम

- Advertisement -

नवलपरासी । माता तीर्थ औंशी ( आमाको मुख हेर्ने दिन ) को अवसरमा जेष्ठ नागरिक मुस्कान केन्द्र बर्दघाट १४ पश्चिम नवलपरासीको आयोजनामा जेष्ठ नागरिकहरुलाई जलपान तथा मनोरञ्जन कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्वर १४, १५ र १६ मा बस्दै आउनु भएका जेष्ठ आमा बुबा ( ६८ बर्ष नाघेका ) लाई वडा नम्वर १६ मा जेष्ठ नागरिक मुस्कान केन्द्र बर्दघाट १४ पश्चिम नवलपरासीले जलपान तथा मनोरञ्जन कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक मधुसुधन अर्यालले बताउनुभयो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, केन्द्रका अध्यक्ष टेक बहादुर गिरी, उपाध्यक्ष दुर्गा प्रसाद पाध्याय, सचिव लक्ष्मण जँग हमाल, खेम बहादुर बुढा थोकी लगाएतले माता तीर्थ औंशी आमाको मुख हेर्ने दिनको विषयमा बोल्नुभएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme