9 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

तास र नगद सहित ५ जना जुवाडे पक्राउ

- Advertisement -

खोटाङ, २०७८ कार्तिक ९ गते ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौक स्थित हरी जोशीको घरबाट तास, नगद सहित ५ जना जुवाडे पक्राउ गरिएको छ । पक्राउ पर्नेमा खोटाङ साकेला गाऊपालिका ५ का २७ बर्षीय हिराधन राई, साकेला गाऊपालिका २ का २२ बर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षीय बसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ बर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ बर्षीय खोम बहादुर मगर रहेका छन् ।
आज बिहानको राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास, नगद रु. ७१ हजार २० रुपैया सहित पक्राउ गरिएको हो । पक्राउ परेका पाचै जनालाई कानुन बोमिजम कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । * तास, नगद सहित जुवाडे पक्राउ

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme