8.9 C
New York
Monday, May 13, 2024

Buy now

spot_img
spot_img

नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको अध्यक्षमा पुनः आचार्य

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट ।
नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको प्रथम जिल्ला अधिवेशनले पुनः हुमनाथ आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डेय, महिला उपाध्यक्षमा मनमाया गुरुङ, सचिवमा तिलक प्रसाद पौडेल र कोषाध्यक्षमा ज्ञान प्रसाद भट्टराई र महिला सदस्यमा नैनकला गैरेलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा भुपनारायण चौधरी (सुस्ता), मोतीप्रसाद चौधरी (प्रतापपुर), पिताम्वर पौडेल (बर्दघाट), ईश्वरीलाल गुप्ता (रामग्राम), जिवनप्रसाद यादव (रामग्राम), श्रीधर भट्टराई ( बर्दघाट ), डिल्लीराज ज्ञवाली (सुनवल), चक्रपाणी पाण्डे (सुनवल), तिलकराम पौडेल (सुनवल), बामदेव अधिकारी (बर्दघाट) र चन्द्रप्रकाश भण्डारी (सुनवल) रहनु भएको छ ।

सरावल र पाल्हिनन्दन गाउपालिकाबाट पछि एक एक जना मनोनित गर्ने गरी जिल्ला कमिटी गठन गरिएकाे हाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme