3.7 C
New York
Tuesday, April 21, 2026

Buy now

spot_img
spot_img

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपमेयरको मृत्यु

- Advertisement -

जाजरकोट : भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। 

जाजरकोट केन्द्रविन्दु भएर शनिबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर उनको मृत्यु भएको हो। जाजरकोटमा हालसम्म २० जनाभन्दा बढीको मृत्यु भएको छ। 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme