11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

डुबेर २ जनाको मृत्यु

- Advertisement -

काठमाडौं, ६ असोज 

सप्तरी, खडक नगरपालिका-८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीकी छोरी ३ वर्षीया एलिजा कुमारी चौधरीको डुबेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको  सप्त्ऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

कञ्चनपुर, पुनर्बास नगरपालिका-११ बस्ने ४० वर्षीय माने खत्रीको डुबेर मंगलबार साँझ मृत्यु भएको छ । सोही ठाउँ अमरबस्तीस्थित पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme