17 C
New York
Monday, April 27, 2026

Buy now

spot_img
spot_img

अर्काको नाममा परीक्षा दिने पक्राउ 

- Advertisement -

पर्सा, ३१ भदौ

पर्सागढी नगरपालिका-८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ बस्ने संदिप दासको स्थानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिईरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme