5.8 C
New York
Sunday, April 26, 2026

Buy now

spot_img
spot_img

पर्सा ३ मा प्रतिनिधि सभा तर्फ यादव सहित क र ख मा साहद्वयको उम्मेदवारी

- Advertisement -


पर्सा,२४ असोज
पर्सा निर्वाचन क्षेत्र नं ३ (क) को उम्मेदवार यूवा नेता शिव कुमार साहले नेपाल सुशासन पार्टीबाट मनोनीत दर्ता गराएका छन।
बिगत लामो समय देखि निरन्तर रुपमा जसपा बाट सक्रिय रुपमा राजनीतिगर्दै आएका नेता साह नेपाल सुशासन पार्टीबाट मनोनीत दर्ता गराएका हुन।
पार्टी निरन्तर प्रचार/प्रसार तथा पार्टी बिधिबिधान अन्तर्गत सक्रिय रुपमा काम गरे पनि गठमन्धले स्थानिय नेता कार्यकर्ताको राजनीतिलाई धारासाई बनाउदै गर्दा नेता साहले बताएका छन।
त्यसै गरि नेपाल सुशासन पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य तर्फबाट राज कुमार यादव (क) को नेता शिव कुमार साह र (ख) बाट गौरी संकर साहले उम्मेदवारी दर्ता गराएको प्रचारक समितिले जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme