10.9 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

प्रतापपुरमा अध्यक्ष पदमा उमेश यादवको अग्रता कायमै

- Advertisement -

सहबान अन्सारी

नवलपरासीको प्रतापपुरमा अहिले सम्मको मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष पदमा नेपाली काग्रेंसका उम्मेदवार उमेशचन्द्र यादवले अग्रता लिएका छन ।
त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार राजेश कुमार चौधरी दोस्रो स्थानमा देखिएका हुन
वडा नं.१ र २ को मतगणना सकिएपनि समाचार तयार पार्दा वडा नं. ३ को मतगणना चलिरहदा ६९६० मतको गणना हुदाँ सम्म यादवले १८१४ मत प्राप्त गर्नु भएको छ भने उनका प्रतिद्वन्दी चौधरीले ११०० मत प्राप्त गरेका हुन पछिल्लो मत परिणाम यस्तो छ ।
नेपाली काग्रेस-१८१४
जनता समाजवादी पार्टी नेपाल -११००
ऐमाले -९९७
जनता प्रगतीशिल पार्टी नेपाल -५९८
माओवादी ५०९
राट्रिय प्रजातन्त्र पार्टी १०३८

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme