12.4 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

प्रतापपुरमा मान कुमारीको अग्रता फराकिलो बन्दै

- Advertisement -

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली काग्रेंसबाट उपाध्यक्ष पदका उम्मेदवार मान कुमारी चौधरीको अग्रता फराकिलो बन्दै गएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो बिवरण अनुसार ३२६१ मतगणना सकिदा सम्म चौधरीले ९६० मत प्राप्त गरेकीछिन।
उपाध्यक्ष पदका अहिले सम्मको मत परिणाम यस्तो छ ।

जनता प्रगतीशिल पार्टी नेपाल -४९१
राट्रिय प्रजातन्त्र पार्टी -४५८
ऐमाले -४०५
जनता समाजवादी पार्टी नेपाल-३६५
माओवादी केन्द्र -१९०

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme