16.9 C
New York
Tuesday, April 28, 2026

Buy now

spot_img
spot_img

४ जनाकाे मृत्यु, राती सुतेकाे मान्छे विहान मृत अवस्थामा फेला

काठमाडौं, २९ भदौ
काभ्रे, पनौती नगरपालिका-१ ढाडचौर बस्ने कुशादेवीस्थित रियाल कन्स्ट्रक्सन प्रालिमा काम गर्ने ४१ वर्षीय ठाकुर प्रसाद सापकोटा सोही ठाउँ बस्ने बिष्णु प्रसाद सापकोटाको घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, दाङ, गढवा गाउँपालिका-७ मानपुर बस्ने २५ वर्षीय बाल किशन चौधरी आफ्नै घरमा सुतिरहेकोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, कैलाली, गौरीगंगा नगरपालिका-७ ईन्द्रपुर बस्ने ४० वर्षीया रन्जिता रोक्का मगर आफ्नै घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै, धनुषा, जनकपुर उपमहानगरपालिका-१६ कपिलेश्वर चोकस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme