11.7 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

जनतामाझ लोकप्रिय बन्दै युवा नेता करम हुसेन

- Advertisement -

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार एव प्रभावशाली नेता करम हुसेन अन्सारी अहिले जनताको घरदैलो अभियानलाई तिब्रता दिएका छन ।
जनता प्रगतीशिल पार्टी (नेपाल) बाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका अन्सारीले जनताको घरदैलोमा पुगेर दु:ख सुखमा सहभागी हुने उनको दैनिकी बनिसकेको छ । जनताको माझमा उल्लेखनिय सेवा गर्ने मौका पाएमा आफु खुशी ब्यक्त गरेका हुन ।
स्थानिय बासिन्दा अनुसार अन्सारीको काम गर्ने शैली, साहसिक,मिलनसार,सहयोगी,
उदारवादी ब्यक्ती भएकोले युवाहरु खुलेर प्रशंसा समेत गरेका छन
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अन्सारीले स्थानिय निर्वाचनमा आफुलाई बहुमुल्य मत दिएर जिताउन सहयोग गर्न गाउँपालिका बासीहरुलाई अनुरोध समेत गर्नु भएको छ ।
बैशाख ३० गते निर्वाचनलाई लक्षित गर्दै आईतवार प्रतापपुर गाउँपालिका वडा नं.३ स्थित अमहवा,बरगदवा,कुटीचोक,नन्दपुर र पिडरहनीमा घरदैलो कार्यक्रम गरिएको अन्सारीले बताए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme