8.4 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा ७ लाखको युरिया सशस्त्र प्रहरीको नियन्त्रणमा

- Advertisement -

सहबान अन्सारी

नवलपरासीमा ७ लाख मुल्य बराबरको अबैध युरिया मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलवार रामग्राम नगरपालिका वडा नं. १३ पाडाटिकर स्थित लु २ च
१०३२ नम्बरको पिकअपमा लोड गरि राखेको अवस्थामा बिल बिजक बिनाको ३२ बोरा युरिया मल सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त मलको बिल बिजक नभेटिएपछि नियन्त्रणमा लिएको मल र पिकअप सहित आवश्यक कारवाहीको लागी राजश्व चुहावट नियन्त्रण कार्यालय बुटवल पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सुचना अधिकारी माधव रेग्मीले बताए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme