11.7 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

मकवानपुर, ३० भदौ
चोरी मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-३ बस्ने भुपाल थिङलाई सोमबार सोही उपमहानरगपालिका-१४ बाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरको २०७८ पुस २४ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा जरिवाना तिर्न नसकी जरिवाना बापतको कैद समेत गरी जम्मा २ वर्ष १० महिना १५ दिन कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी मकवानपुरमा पठाइएको छ ।
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme