25.5 C
New York
Friday, April 17, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा आगलागी, आगाे नियन्त्रणकाे प्रयास जारी

- Advertisement -

नवलपरासी । पाल्हीनन्दन गाउँपालिकाकाे वडा नं. ६ पडरी गाउँकाे दक्षिणी भागमा लागेकाे आगाे अनियन्त्रित बनेकाे छ । दिउंसाे लागेकाे आगाे निभाउनका लागि मंगाइएकाे रामग्राम नगरपालिकाकाे दमकलले नसकेपछि बर्दघाट नगरपालिकाबाट समेत दमकल मगाएर आगाे नियन्त्रणकाे प्रयास भइरहेकाे छ।

यतिबेला नवलपरासी लगायतकाे क्षेत्रमा तिब्र रूपमा हावा चलिरहेकाेले आगाे नियन्त्रणकाे प्रयास काबुमा आउन नसकेकाे बताइएकाे छ ।

पाल्हीनन्दन गाउँपालिकाकाे पश्चिम दिशामा रहेकाे पडरी गाउँकाे दक्षिणतर्फकाे चाैधरी तथा मुस्लिम टाेलमा आगलागी फैलिएकाे र आगाे नियन्त्रणकाे प्रयास जारी रहेकाे स्थानीय राजेन्द्र साहानीले बताएका छन् ।

सहानीका अनुसार ९ परिवारकाे घरगाेठ जलेर नष्ट भएकाे छ भने आगाे अनियन्त्रित बनेकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme